शनिबार, माघ २४, २०८२

सिंहदरबारभित्र प्रदर्शन गर्दा पक्राउ परेका वैद्यका कार्यकर्ता छुटे

मेरोन्यूज २०८० असोज ५ गते २०:०१

Ad-free & background playWatch videos uninterrupted by ads, while using other apps, or when the screen is locked.


Restrictions apply. Learn more here.
Ad-free & background playWatch videos uninterrupted by ads, while using other apps, or when the screen is locked.DownloadsSave videos for when you really need them – like when you’re on a plane or commuting.

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका महोन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले साँझ छोडेको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई निएन्त्रणमा लिइएको थियो । अहिले भरखरै सबैलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएकामा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरु सबैलाई अहिले सिंहदरबार वृत्तबाट छाडिएको हो ।

प्रतिक्रिया