कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
मेरोन्यूज
२०८२ माघ २४ गते १३:१६

नेपाली कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार बिहान ८:३० बजे ‘जुम’मार्फत बस्ने छ।
बैठकमा मुख्यतया ३ एजेन्डामा छलफल हुने उनले बताएका छन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा निर्वाचन परिचालन र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिकाबारे छलफल हुने छ।यस्तै केन्द्रीय अनुशासन समिति गठनबारे पनि छलफल गरिने बताइएको छ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया