अवैध लागूऔषधसहित पक्राउ
मेरोन्यूज
२०८० असोज १२ गते १५:४१

चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामालाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले लामाको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया