सुनको भाउ घट्ने क्रम रोकिएन, आज कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० असोज १५ गते ११:५६

काठमाडौं । केहिदिनयता सुनकाे भाउ लगातार घटिरहेकाे छ । गत साता मंगलबारदेखि सुनको भाउ घटिरहेकाे हाे ।
आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि तोलामा १ सय रुपैयाँले घटेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुन १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकाे हाे ।
त्यस्तै, आज तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
सम्बन्धित
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया