काठमाडौंको गौशला नजिकै एक ब्यक्तिमाथी चक्कु प्रहार
घटनास्थलबाट एक थान पेस्तोल बरामद
मेरोन्यूज
२०८० असोज १५ गते १२:४०

काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गौशलाको कालिमाटी डोल भन्ने ठाउँमा पिके डायग्नोस्टिक सेन्टर सन्चालन गदैं आएका साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो ।
घटनास्थलबाट एक थान पेस्तोल पनि बरामद भएको छ प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले चक्कु प्रहार गर्ने ब्यक्ति परार रहेकोले खोजी कार्य जारी रहेको बताए ।
घाइते साजन हुसेनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ ।
उनको खुटटामा चोट लागेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया