कैलालीमा नदिमा नुहाउन गएका दुई बालिका डेढ महिनादेखि बेपत्ता
मेरोन्यूज
२०८० असोज १५ गते १२:४६

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा नदिमा नुहाउन गएका दुई बालिका डेढ महिनादेखि बेपत्ता छन्।
गत साउन २६ गते दिउँसो घर नजिकैको लिक्मा नदिमा नुहाउन ९ वर्षीया मुना बोहरा र १० वर्षीया गौरी ओली बेपत्ता भएका हुन् । दुवै बालिका घर नजिकैको त्रिपुरेश्वर प्राविमा अध्ययनरत थिए।
प्रहरीले हालसम्म उनीहरु कतै फेला नपरेको र खोजी कार्य जारी रहेको जनाएको छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया