फुलह्याममाथि चेल्सीको सहज जित
मेरोन्यूज
२०८० असोज १६ गते ७:१९

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीका लागि मिखाइलो मुड्रीक र अर्मान्डो ब्रोजाले एक एक गोल गरेका हुन् ।
यस सिजनमा खराब शुरुवात गरेको चेल्सीको प्रिमियर लिगमा दोस्रो जित हो । अहिलेसम्म ७ खेल खेलेको चेल्सीको यो जितपछि ८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।
त्यसैगरी फुलह्यामको भने यस सिजनमा यो तेस्रो हार हो । अहिलेसम्म ७ खेलमा फुलह्यामको पनि ८ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया