वल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २२ गते १८:१४

काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ ।
भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
टस हारेर ब्याटिङ गरेको न्युजिल्याण्डले ७ विकेटको क्षतिमा ३२२ रन बनायो । न्युजिल्याण्डका लागि विल योङ, रचिन रविन्द्र र क्याप्टेन टम लाथमले अर्धशतक प्रहार गरे ।
योङले ७०, रविन्द्रले ५१ र लाथमले ५३ रन प्रहार गरे ।
नेदरल्याण्डका लागि आर्यन दत्त, पाउल भान मेकेरेन र रेइलोव भान डेर मेरवेले दुई, दुई विकेट लिए ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया