१०० बढी नेपाली विद्यार्थीलाई इजरायली सेनाले सार्याे सुरक्षित स्थानमा, बेपत्ता विपिनकाे खाेजी जारी
मेरोन्यूज
२०८० असोज २३ गते १०:५५

काठमाडौं । इजरायल-गाजा युद्धमा फसेका १०० बढी नेपाली विद्यार्थीलाई इजरायली सेनाले सुरक्षीत ठाउँमा सारेको छ ।
सेनाले मंगलबार बिहानसम्म १०० बढी विद्यार्थीको उद्धार गरेको हो । साथै अन्य नागरिकलाई पनि स्थानान्तरणको प्रकृया जारी रहेको परराष्ट्रमन्त्री एनपी साउद स्वकिय सचिव दिपक जाेशीले जनाएका छन् ।
उनका अनुसार नेपाली नागरिककाे उद्धारका लागि विमान तयारी अवस्थामा राखिएको र अनुमति पाउने वित्तिकै विमान उद्धारका लागि उड्ने छ।
साथै कंचनपुर जिल्ला वासी विपिन जोशीको खोजि कार्य तिव्र रुपमा भइरहेकाे स्वकिय सचिव जाेशीले जानकारी दिए ।
सम्बन्धित















कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया