मंगलबार, वैशाख ८, २०८३

राजश्व विभागका २२८ अधिकृतको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०८० असोज २३ गते १२:०६

काठमाडौं । २२८ कर अधिकृतहरूको एकै पटक सरुवा भएको छ ।

Advertisement
NiccNicc

अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागले विभागले २२८ अधिकृतहरूको सरुवा गरेको हो ।

सरुवा भएकामध्ये केहीको भने काज सरूवा मात्रै गरिएको छ ।

प्रतिक्रिया