वल्डकप क्रिकेट : दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २५ गते १८:१२

काठमाडौँ । एक दिवसीय वल्डकप क्रिकेटको १० औँ खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३१२ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर पूरै खेलेर ७ विकेटको क्षतिमा ३११ रन बनायो ।
उपका लागि ओपनर क्वान्टन डिककले शतकीय पारी खेले । डिककले १०६ बलमा १०९ रन बनाए । त्यस्तै इडेन माक्रमले अर्धशतकीय पारी खेले । माक्रमले ४४ बलमा ५६ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
बलिङमा अस्टे«लियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई, दुई विकेट लिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया