विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार तेस्रो जित
मेरोन्यूज
२०८० असोज २६ गते ८:३७

एजेन्सी । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले जित निकालेको छ । नेपाली समयानुसार आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले पराजित गरेको हो ।
अर्जेन्टिनाका लागि एकमात्र निर्णायक गोल निकोलास ओतामेन्डीले गरे । उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसपछि दुबै टिमबाट गोल हुन सकेन ।
साविक विजेता अर्जेन्टिनाको विश्वकप छनोटमा यो लगातार तेस्रो जित हो । टोली ३ खेलमा ९ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । पाराग्वे १ अंकका साथ नवौं स्थानमा छ ।
सम्बन्धित
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया