वल्डकप क्रिकेट : बंगलादेशले दियो न्युजिल्याण्डलाई २४६ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २६ गते १८:१५

काठमाडौँ । एक दिवसीय वल्डकपको ११ औँ खेलमा बंगलादेशले न्युजिल्याण्डलाई २४६ रनको लक्ष्य दिएको छ ।
भारतको चेन्नईमा टह हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २४५ रन बनायो ।
बंगलादेशका लागि मुश्फीकुर रहिमले अर्धशतकीय पारी खेले । उनले ७५ बलमा ६६ रन बनाए । त्यस्तै कप्तान शाकिव हल हसनले ४०, महमुल्लाहले ४१, मेहिन्दी हसन मिराजले ३० रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
बलिङमा न्युजिल्याण्डका लुकी फरगुशनले ३ विकेट लिए । त्यस्तै ट्रेन्ड बोल्ट र म्याट हेनरीले दुई, दुई विकेट लिए ।
सम्बन्धित
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया