सुनकाे मुल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० असोज २९ गते ११:१८

काठमाडौं । सोमबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हा े ।
सोमबार तेजावी सुनको मुल्य पनि प्रति तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मुल्य स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया