ईङल्याण्ड युरोकपमा छनौट
मेरोन्यूज
२०८० कार्तिक १ गते ७:२१

काठमाडौँ । ईङल्याण्ड २०२४ युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा इटालीलाई ३-१ गोल अन्तरले पराजित गर्दै ईङल्याण्ड समुह सी बाट युरोकपमा छनौट भएको हो ।
ईङल्याण्डको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने एक गोल मार्कस राशफोर्डले गरेका थिए । यस खेलमा १-० गोलले पछि परेपछि खेलमा कमब्याक गर्दै ईङल्याण्डले जित हासिल गरेको थियो ।
त्यसैगरी इटालीका लागि एक गोल गियानलुका स्कामाक्काले गरेका थिए ।
यो जितपछि ईङल्याण्डको ६ खेलमा १६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इटालीको यो हारपछि ६ खेलमा १० अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया