बुधबार, वैशाख ९, २०८३

विदेशी मुद्रा विनिमय दर : साेमबार कुनकाे कति ?

मेरोन्यूज २०८० कार्तिक ६ गते ६:४७

काठमाडौँ । नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ ।

Advertisement
NiccNicc

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२२ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.१४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.१८ रुपैयाँ रहेको छ ।

यता साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको बैँकले जनाएकाे छ ।

प्रतिक्रिया