मंगलबार, चैत १७, २०८२

एसीसी यू–१९ प्रिमियर कप

युएईविरुद्ध कप्तान देव खनालले बनाए शतक

मेरोन्यूज २०८० कार्तिक ७ गते ९:५१

काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मलेसियाको बायोमास ओभलमा जारी खेलमा टस जितेर यूएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपालका लागि खनालले शतक पुरा गरेका हुन् ।

नेपालकाे सुरुवात खराब रहेपनि पाँचौं नम्बरमा आएका विकेटपिकर ब्याट्सम्यान उत्तम थापा मगरले साथ दिएपछि खनालले शतक पुरा गरेका हु्न् । उनी ९० बलमा १०० रन पुरा गरी थप दुई बल खेलेर आउट भए ।

प्रतिक्रिया