जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका
मेरोन्यूज
२०८० कार्तिक ९ गते ११:४०

जनकपुरधाम। जनकपुरमा एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।
मृतक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलको प्रकृतिले युवकको हत्या भएको प्रहरीको आशंका छ । शव पोष्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको बुझिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया