स्वास्थ्य जाँच गर्न लगिएका दाङका कैदी अस्पतालको शौचालयबाट फरार
मेरोन्यूज
२०८० कार्तिक १३ गते १२:३३

बुटवल । दाङमा चोरी अभियोगमा पक्राउ परेका एक कैदी फरार भएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा कैदी फरार भएका हुन् ।
फरार कैदीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रतिष्ठानमा उपचार गर्न आएका कैदी सौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडि खोलेपछि उनी फरार भएका छन् ।
प्रहरीले चोरी अभियोगमा प्रहरी हिरासतमा रहेका कैदीको बारेमा विवरण सार्वजनिक गरेको छैन।
सम्बन्धित















के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया