कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० कार्तिक १४ गते १२:२४

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ३० हजार कित्ता शेयर विक्रीमा ल्याएको छ ।
बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
ईच्छुक खरीदकर्ताहरूले कात्तिक २० गतेसम्म विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता १०१ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया