केन्द्रीय कारागारमा विद्युत् प्राधिकरणले काटिदियो लाइन
मेरोन्यूज
२०८० कार्तिक १४ गते १५:१७

काठमाडौं । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।
मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले जानकारी दिए ।
प्राधीकरण स्रोतले केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । कारागारले ३७ लाख रुपैयाँ तिरे पनि सबै तिनुपर्ने भन्दै प्राधीकरणले लाइन काटेको हो ।
केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया