शनिबार, माघ २४, २०८२

काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

मेरोन्यूज २०८० कार्तिक १५ गते १३:४०

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीले एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।

प्रतिक्रिया