नेपालले गुमायो पहिलो विकेट
मेरोन्यूज
२०८० कार्तिक १६ गते ११:१६

काठमाडौं । टी २० विश्वकप क्वालिफायर अन्तरगत ओमानविरुद्धको म्याचमा नेपालको सुरुवात रोचक देखिएको छैन् । ओपनर आसिफ शेख ५ रनमा आउट भएका छन् ।
तेस्रो ओभरको पहिलो बलमा बिलाल खानले आसिफलाई आफ्नै बलमा उत्कृष्ट क्याच लिए । अघिल्लो ओभरको अन्तिम बलमा छक्का हान्ने प्रयास गर्दा क्याच ड्रप भएर आसिफले जीवनदान पाएका थिए । तर, यसलाई उनले सदुपयोग गर्न सकेनन् ।
नेपालले १३ बलमा पहिलो विकेट गुमाएको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्न सोमपाल कामीलाई पठाइएको छ ।
सम्बन्धित
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया