गृहद्वारा १० सिडिओसहित ४० उपसचिवको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० कार्तिक १६ गते १८:२८

काठमाडौं । गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारीसहित ४० उपसचिवको सरुवा गरेको छ ।
बिहीबार उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० उपसचिवको सरुवा तथा पदस्थापन गरेका उनको सचिवालयले जनाएको छ ।
सम्बन्धित
















अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
प्रतिक्रिया