दीपेन्द्रले यूएईविरुद्ध खेल्ने
मेरोन्यूज
२०८० कार्तिक १७ गते १०:३८

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेल्ने भएका छन्।
नेपाली टिममा आज एक परिवर्तन गरिएको हाे। सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ ।
पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।
सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ । यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल पहिला बलिङ गर्दै छ ।

सम्बन्धित















काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया