सन्दीपले लिए युएईको छैटाैं विकेट
मेरोन्यूज
२०८० कार्तिक १७ गते १२:२६

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले छैटाैं सफलता पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १५ओँ ओभरमा युएईको छैटाैं विकेट लिएको हो ।
युएईका बासिल हामिद आउट भएका हुन् । उनलाई सन्दीप लामिछानेले गुल्शन झामार्फत क्याच गराए ।
यूएईले १७.२ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ११८ रन जोडेको छ ।
सम्बन्धित
















चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया