भूकम्पका घाइतेको उद्दारमा नेपाली सेना (तस्विरहरु)
मेरोन्यूज
२०८० कार्तिक १८ गते १२:१२

काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुको राहात, उद्दार र घाइतेहरुको उपचारका लागि नेपाली सेना परिचालित भएको छ । सेनाले प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा पुगेर उद्दारमा जुटेको नेपाली सेनाले जनाएको छ ।
सेनाले हेलिकप्टरबाट घाइतेहरुको उपचारका लागि उद्दार गरेको छ ।
घाइतेको उद्दारमा नेपाली सेनाले अहिले तीव्र रुपमा काम गरिरहेको सेनाले जनाएको छ ।






सम्बन्धित
















दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया