बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
मेरोन्यूज
२०८२ माघ २३ गते १५:५७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै घाइते भएका व्यक्तिहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरिएको छ ।
बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस पुर्चौंडी नगरपालिका–७, बडगाउँमा दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएका छ ।
दुर्घटनामा घाइते ३५ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।
सम्बन्धित
















भुटानमाथि नेपालको जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
प्रतिक्रिया