ओमानविरुद्ध गुल्शन झाको बिस्फोटक ब्याटिङ, बनाए अर्धशतक
मेरोन्यूज
२०८० कार्तिक १९ गते १२:१३

काठमाडौँ । टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा ओमानविरुद्ध नेपालका गुल्शन झाले अर्धशतक बनाएका छन् । झाले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो पहिलो अर्धशतक हो ।
चार विकेट गुमाएर संकटमा पुगेको अवस्थामा क्रिजमा आएका उनले विष्फोटक ब्याटिङ गर्र्दै नेपाललाई खेलमा फर्काए ।उनले कप्तान रोहितकुमार पौडेलसँग हालसम्म ६८ रनको साझेदारी गरिसकेका छन् । रोहितले २२ रन बनाएका छन् ।
जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १२८ रन जाेडेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया