बैतडीमा एक किशोरी मृत फेला
मेरोन्यूज
२०८० कार्तिक २३ गते ११:१२

बैतडी । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-२ चमागाउँकी १६ वर्षीया बिमला चन्द आफ्नै घरको सुत्ने कोठामा बुधवार साँझ मृत फेला परेकी हुन्।
कक्षा १० मा अध्ययनरत चन्दको बुधवार साँझ सुत्ने कोठामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिए सँगै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।
सम्बन्धित
















पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा
बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया