रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु (तस्बिर)
मेरोन्यूज
२०८० कार्तिक २९ गते ११:१३

काठमाडौँ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने क्रम सुरु भएको छ।
दिदी बहिनी र दाजुभाइ नहुनेले आज बालगोपालेश्वरमा भाइटीका लगाउने गर्छन्। भाइटीकाको लागि यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुला गरिन्छ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु यतिबेला भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा पुग्ने क्रम सुरु भएको छ।
बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।





सम्बन्धित
















बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया