भारतलाई तेस्रो झड्का, श्रेयस ४ रन बनाएर आउट
मेरोन्यूज
२०८० मंसिर ३ गते १५:०७

काठमाडौं । एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध तेस्रो विकेट गुमाएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले तेस्रो विकेटका रुपमा श्रेयस अय्यरलाई गुमाएको हो ।
अय्यर मात्रै चार रन बनाएर आउट भएका हुन्।
यसअघि कप्तान रोहित शर्मा ४७ रन बनाएर आउट भएका थिए ।
जारी खेलमा भारतले १० दशमलव २ ओभरमा ८१ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया