इलाममा ४० जना यात्रु सवार बस दुर्घटना, १ बालकको मृत्यु
मेरोन्यूज
२०८० मंसिर ३ गते १८:१६

इलाम । इलामको रोङ गाउँपालिकाको अर्याल चोक नजिकै ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको मृत्यु भएको छ ।
धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । अन्य कति जना यात्रु गम्भीर र कति सामान्य घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारी छ ।
सम्बन्धित
















कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
एमाले अध्यक्ष ओलीले गरे हुलाकी राजमार्गको अवलोकन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया