नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा
मेरोन्यूज
२०८० मंसिर ५ गते ११:४२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको निवेदनमा उच्च अदालत, पाटनमा आज (मंगलबार) देखि निरन्तर सुनुवाइ हुँदै छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी भएको ठगी सम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका अभियुक्तहरूले उच्च अदालतमा दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो।
आज निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्वबत सचिव टेकनारायण पाण्डे लगायत प्रतिवादीले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएको दाबीसहित उच्च अदालत, पाटनमा साउनमा निवेदन दिएका थिए। करिब ४ महिनापछि उक्त निवेदनहरुमा सुनुवाइ हुन लागेको हो।
सम्बन्धित
















काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया