अमिताभ बच्चनले छोरीलाई उपहार दिए ५० करोडकाे बंगला
मेरोन्यूज
२०८० मंसिर ९ गते १२:४६

बलिउड अभिनेता अमिताभ बच्चनले जुहुको बंगला आफ्नी छोरी श्वेता नन्दाकाे नाममा गरिदिएका छन् । अमिताभ र उनकी पत्नी जया बच्चनका नाममा रहेकाे ‘प्रतीक्षा’ नामकाे बंगला उनीहरुले उपहार स्वरुप छाेरीलाइ दिएका हुन्।
यो बंगला दुई प्लटमा बनेको छ। एक ९ हजार ५ सय ८५ स्क्वायर फिट अमिताभको नाममा र अर्को ७ हजार २५० स्क्वायर फिट श्रीमती जयाको नाममा थियो ।
जानकारीका अनुसार १६ हजार ८४० स्क्वायर फिटमा बनेको बंगला श्वेताको नाममा हस्तान्तरण गर्दा यसको मूल्य ५० करोड ६३ लाख भारु देखाइएको छ ।
अभिषेक बच्चन र ऐश्वर्या राईको विवाह पनि यहि बंगलामा भएको थियो ।
अमिताभको मुम्बईमा तीनवटा बंगला छन् । उनी आफ्नो परिवारसँग जुहूको अर्को बंगला ‘जलसा’मा बस्छन्। यस्तै उनकाे तेस्रो बंगलाको नाम जनक हो।
सम्बन्धित









नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया