आज सातै प्रदेशका गृहमन्त्रीले भेट्दै छन् प्रधानमन्त्री र गृहमन्त्रीलाई
मेरोन्यूज
२०८० मंसिर १२ गते ८:३१

काठमाडौँ । आज (मंगलबार) प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्ने भएका छन् ।
आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सातै प्रदेशका गृहमन्त्रीहरुले प्रहरी समायोजन र कर्मचारी समायोजनको माग गर्दै संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसगँको भेट पछि उनीहरुले ३ बजे उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठसगँ भेट गर्नेछन् ।
सम्बन्धित
















अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया