एपीएफलाई हराउँदै मधेस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
मेरोन्यूज
२०८० मंसिर १४ गते १७:१०

काठमाडौँ । मधेश प्रदेश पोखरामा जारी केपी ओली टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विहिबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो ।
मधेश प्रदेशले दिएको १९८ रनको लक्ष्य पछाएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले २० ओभरमा ६ विकेट गुमाउदै १९७ रन बनाएको थियो ।
अब फाइनलमा मधेश प्रदेशको भिडन्त नेपाल आर्मीसँग हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार फाइनल खेल शुक्रबार हुने छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया