एकैदिन २४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० मंसिर १९ गते ११:३२

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य घटेको छ । आज सुन तोलामा २४ सयले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँ प्रतितोला कायम भएको छ ।
साेमबार छापावाला सुन १ लाख २१ हजार ६०० र तेजावी सुन १ लाख २१ हजार रुपैयाँ प्रतितोला कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले सस्तिएको छ । मंगलबार चाँदी १ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ ।
सम्बन्धित
















अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया