तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
मेरोन्यूज
२०८० मंसिर २० गते ११:२९

काठमाडौं । प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा हानेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।
छापा मार्ने क्रममा कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाईएको भन्दै सञ्चालक ४१ वर्षीया पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाँउबाट बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको भन्दै प्रहरीले खुलाउन चाहेन ।
सम्बन्धित
















अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया