इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेरोन्यूज
२०८२ माघ २५ गते १८:५३

काठमाडाैं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग पराजित भएको छ।
मुम्बईको वानखेडे रंगशाला इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओरभ नै ब्याटिङ गरे पनि ६ विकेट गुमाँदै १८० रन बनायाे ।
सम्बन्धित
















झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इरानी जहाजकाे मानवीय उद्धारमा श्रीलङ्काको सक्रिय पहल
कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिक्रिया