महालेखाका ५०८ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० मंसिर २२ गते २१:१५

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले एकैपटक लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।
३४ उपसचिव ९प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक०, १२२ शाखा अधिकृत ९लेखा अधिकृत र कोष नियन्त्रक० र ३५२ नायब सुब्बा ९लेखापाल० गरेर ५०८ जना लेखा समूहका कर्मचारीको महालेखाले एकैपटक सरुवा गरेको हो ।
यस अघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।
महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवम् व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ ।
को कहाँ भए सरुवा हेर्नुस् सूची
सम्बन्धित

















निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता
‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण
४३ दलले मात्र बुझाए घोषणापत्र
चीन र भारतका बीचमा छौँ, चर्को कुरा गरेर हुँदैन : गगन थापा
तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गता स्रोत कक्षा सञ्चालन
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया