कन्याका साेचेका काम पुरा हुने,अन्य राशिकाे कस्ताे छ दिन ?

आज २०८० साल मंसिर २५ गते । सोमवार ।मंसिर कृष्ण त्रयोदशी । पञ्चाङ्ग: सुकर्मा वणिज विशाखा । डिसेम्बर ११ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : सामाजिक कार्यमा व्यस्तता रहला । अनावश्यक कार्यमा धन खर्चिनुपर्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।
वृष : व्यापारिक व्यवधान हटेर जानेछ । प्रेम सम्बन्धमा दरार उत्पन्न होला । मानसम्मान वृद्धिको योग रहला ।
मिथुन : नयाँ कार्यको सुरुवात होला । पैतृक सम्पत्ति विवाद टुंगिने देखिन्छ । रोजगारीको नयाँ अवसर मिल्नेछ ।
कर्कट : शैक्षिक लगानी बढेर जाला । नोकरीमा केही विवादित बनिएला । आतिथ्य ग्रहणको अवसर मिल्नेछ ।
सिंह : कार्यशैलीमा अपरिपक्वता देखिनेछ । मनमा चञ्चलता बढेर जाला । खेल क्षेत्रमा सफलता हात लाग्नेछ ।
कन्या : आफूले सोचेको काम पूर्ण होला । व्यापारमा राम्रै मुनाफा मिल्नेछ । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ ।
तुला : आर्थिक लाभ प्राप्त होला । वैदेशिक यात्राको योग बन्नेछ । पति-पत्नीमा पुनर्मिलन होला ।
वृश्चिक : सानो काममा धेरै परिश्रम गर्नुपर्नेछ । नयाँ प्रेम सम्बन्धमा परिएला । काम गर्दा नयाँ व्यक्तिसँग सावधान बन्नुहोला ।
धनु : नकारात्मक कार्यमा आकर्षित भइएला । स्वाध्ययनमा थप समय खर्चिनुपर्ला । मानसिक विचलन आउला ।
मकर : सरकारी नोकरीमा स्थान मिल्नेछ । राजनीतिक वितृष्णा उत्पन्न होला । मुद्दा मामिला सुल्झिनेछन् ।
कुम्भ : झुटा आरोप-प्रत्यारोप सहनुपर्नेछ । नयाँ सवारी साधन खरिदको योग छ । शारीरिक दुर्बलता उत्पन्न होला ।
मीन : मातापिताको साथमा समय बित्नेछ । ठूला व्यक्तिको साथ सहयोग प्राप्त होला । आफ्नो कला प्रस्तुतिको अवसर मिल्ला ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया