सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आजबाट
मेरोन्यूज
२०८० मंसिर २९ गते १०:२६

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ।
न्याय परिषद्ले सिफारिस गरेकामध्ये आज सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ हुन लागेको हो।
विहान ११ बजेबाट उनीहरुको सुनुवाइ सुरु हुने संसदीय सुनुवाइ समितिका सदस्य जगप्रसाद शर्माले जानकारी दिए।
न्याय परिषद्ले सुवेदी र मुसलमानसँगै महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको छ।
संसदीय सुनुवाइ समितिले यही मंसिर ९ गते सार्वजनिक सूचना जारी गरेर प्रस्तावित न्यायाधीशको विषयमा उजुरी आह्वान गरेको थियो।
उजुरीका आधारमा सुनुवाई समितिले उजुरीकर्तासँग पनि यस अगाडी नै छलफल गरिसकेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया