यस्ताे छ आजको तपाईको राशिफल

आज २०८० साल मंसिर ३० गते । शनिवार । मंसिर शुक्ल चतुर्थी । पञ्चाङ्ग: ध्रुव वणिज श्रवण। डिसेम्बर १६ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : सानो प्रयासले काममा सफल बनिएला । रोजगारीमा आर्थिक वृद्धि होला । मित्रजनको सहयोग प्राप्त होला ।
वृष : व्यावसायिक यात्रा सफल बन्नेछ । अप्रत्यासित लाभ हात पर्नेछ । आर्थिक कारोबारमा वृद्धि होला ।
मिथुन : आज हुने काम कारणवश पछि सर्नेछ । दाजुभाइको साथ सहयोग मिल्नेछ । आयआर्जनका माध्यम खुल्नेछन् ।
कर्कट : शत्रुबाट सावधान रहनुपर्नेछ । पत्नीको स्वास्थ्यमा केही समस्या आउला । अप्रिय घटना घटित होला ।
सिंह : सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । व्यापारिक कारोबार दोब्बरले बढ्नेछ । सेयरमा लगानी मध्यम रहला ।
कन्या : लेनदेन कारोबारमा सजग बन्नुपर्ला । अनावश्यक खर्च वृद्धि हुनेछ । मनमा प्रसन्नता उत्पन्न होला ।
तुला : काममा नयाँ योजना लागू हुनेछ । रोजगारीको नयाँ अवसर प्राप्त होला । शैक्षिक लगानी बढेर जाला ।
वृश्चिक : मानसिक तनाव बढेर जानेछ । अप्रिय वचन सहनुपर्नेछ । अपरिचित व्यक्तिबाट टाढै रहनुपर्ला ।
धनु : अकस्मात आर्थिक लाभ प्राप्त हुनेछ । आफूभन्दा माथिल्लो तहका व्यक्तिलाई प्रसन्न बनाइएला । पुत्र प्राप्तिको योग छ ।
मकर : साझेदारीमूलक कार्य मध्यम रहला । शत्रुपक्ष परास्त भएर जानेछन् । पुरानो मित्रसँग भेटघाट होला ।
कुम्भ : सन्तानको स्वास्थ्यले चिन्तित बनाउनेछ । कपडासम्बन्धी कारोबार वृद्धि होला । अध्ययनमा समय दिनुपर्ला ।
मीन : पत्नीको कारणले चिन्तित बनिएला । सञ्चित धन वृद्धि हुनेछ । आफ्नो कार्यशैलीमा परिवर्तन आउनेछ ।
















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया