आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आज २०८० साल पुष २ गते साेमबार। मंसिर शुक्ल षष्ठी ।पञ्चाङ्ग: वज्र तैतल शतभिषा। डिसेम्बर १८ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : नयाँ लगानीमा विशेष ध्यान दिनुपर्नेछ । मानसिक विचलनता बढेर जानेछ । सम्पत्ति विवाद भने केही हदसम्म सुल्झनेछ ।
वृष : शारीरिक समस्या उत्पन्न होला । लामो दूरीको यात्राको योग बन्नेछ । अनावश्यक कार्यमा समय बित्नेछ ।
मिथुन : साथीभाइमा केही मनमुटाब बन्नेछ । पुरानो काममा नै फर्कनु पर्नेछ । केही सीमित व्यक्तिले काममा व्यवधान ल्याउने छन् ।
कर्कट : वैदेशिक रोजगारीमा व्यवधान आउला । प्रेम सम्बन्धमा दरार उत्पन्न होला । माता पिताको साथ प्राप्त होला ।
सिंह : विदेशिएका व्यक्ति स्वदेश आउनेछन् । सामूहिक रुपमा धार्मिक कार्य सम्पन्न गरिएला । आर्थिक कारोबार बढेर जानेछ ।
कन्या : सामान्य विषयमा समय बित्नेछ । रोजगारीका अवसर प्राप्त होलान् । पारिवारिक जिम्मेवारी थपिएर जानेछ ।
तुला : मनमा थप भय उत्पन्न होला । शैक्षिक नतिजा शुभ आउनेछ । सेयर कारोबारमा रोकावट आउनेछ ।
वृश्चिक : व्यापारिक अवस्था कमजोर बन्नेछ । धार्मिक स्थलको भ्रमणको योग छ । पत्नीको नाममा गरिने कारोबार शुभ रहला ।
धनु : भविष्यको चिन्तानले दुखित बनिएला । लौकिक सुख प्राप्त होला । व्यवधानलाई सहजै परास्त गरिनेछ ।
मकर : आधुनिक शिक्षामा सफलता प्राप्ती होला । नयाँ प्रेम सम्बन्धमा परिनेछ । वित्तीय कारोबार बढेर जानेछ ।
कुम्भ : अरुको नकारात्मक जालमा फसिएला । परोपकारी काममा सहकार्य बन्नेछ । खेल क्षेत्रमा अग्रसर बनिएला ।
मीन :गुरुजनको प्रेरणा प्राप्त होला । जमिन सम्बन्धी कारोबार शुभ बन्नेछ । आतिथ्यता ग्रहणको अवसर प्राप्त होला ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया