शुक्रबार, वैशाख २५, २०८३

मिचेल स्टार्क बने आईपीएलका सबैभन्दा महँगा खेलाडी

मेरोन्यूज २०८० पुष ३ गते १६:४४

काठमाडौं। अष्ट्रेलियाका मिचेल स्टार्क इन्डियन प्रिमियर लिग९आइपीएल० क्रिकेट इतिहासका सबैभन्दा महँगा खेलाडी बनेका छन्।

Advertisement
NiccNicc

३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो ।

यसअघि अष्ट्रेलियन कप्तान प्याट कमिन्स साढे २० करोड भारुमा बिकेका थिए । कमिन्सलाई सनराइजर्स हैदरावादले किनेको थियो ।

प्रतिक्रिया