यस्ताे छ आजकाे तपाईंको राशिफल

आज २०८० साल पुष ४ गते बुधवार। मंसिर शुक्ल अष्टमी । पञ्चाङ्ग: व्यतिपात बव उत्तरभाद्र। डिसेम्बर २०तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : धार्मिक कार्यमा समय बित्नेछ । पति पत्नीमा पुनर्मिलनको योग रहेको छ । सरकारी काममा सफलता मिल्नेछ ।
वृष : नयाँ कामको सुरुवात हुनेछ । प्राकृतिक सम्पदाको भ्रमण गर्ने अवसर मिल्नेछ । नयाँ लगानी प्रति आकर्षित बनिएला ।
मिथुन : तत्काल घटित घटनाले केही चिन्तित बनिएला । गरिरहेको काममा व्यवधान आउला । छोटो दूरीको रोमाञ्चक यात्रा बन्नेछ ।
कर्कट : अध्ययनको सिलसिलामा वैदेशिक यात्रा बन्नेछ । जग्गा जमिन सम्बन्धी काम शुभ रहला । प्रेम सम्बन्धमा खटपट आउला ।
सिंह : पौराणिक विषयमा मन रम्नेछ । खानपानमा मुख बार्नुपर्नेछ । पुरानो मित्रसँग भेटघाट हुनेछ ।
कन्या : स्वास्थ्यमा सुधार आउनेछ । आफ्नो नामको कारोबार मध्यम रहला । भविष्यको विषयले हर्षित बनिनेछ ।
तुला : पुरानो व्यवसाय परिवर्तन गरिनेछ । खेलक्षेत्रमा थप रुचि रहला । जमिन सम्बन्धी कारोबार शुभ रहला ।
वृश्चिक : छात्रछात्राका लागि दिन शुभ रहला । प्रेम सम्बन्ध विवाह बन्धनमा बाधिनेछ । स्वाध्ययनमा थप समय आवश्यकता रहला ।
धनु : व्यापारिक लगानी बढाउनु पर्नेछ । मान्य व्यक्तिका साथमा सहकार्य हुनेछ । अरुको नकारात्मक जालमा फसिएला ।
मकर : फलामजन्य कारोबार शुभ रहला । ग्रहको प्रतिकुल प्रभाव रहला । कला क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरिनेछ ।
कुम्भ : नोकरीमा पदोन्नतिको योग रहला । सेयर कारोबार बढेर जानेछ । माताको स्वास्थ्यमा समस्या आउला ।
मीन : आर्थिक कारोबार बढेर जानेछ । अनावश्यक कुराले चिन्तित बनिएला । राजनीतिक पक्ष भने त्यति राम्रो नरहला ।
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया