कलाकार सरोज खनालले लिए गैरआवासिय नेपाली नागरिकता
मेरोन्यूज
२०८० पुष ५ गते १३:४३

काठमाडौं । कलाकार सरोज खनालले गैरआवासिय नेपाली नागरिकता लिएका छन् । बिहीबार उनलाई चितवनका सिडियो भूपेन्द्र थापाले नागरिकता हस्तान्तरण गरेका हुन् ।
गैरआवासिय नागरिकता लिँदै खनालले स्देशमै बसेर केहि योगदान गर्ने प्रतिवद्वता व्यक्त गरेका छन्।
खनाल लामो समयदेखि अमेरिका बसेपछि उनी नेपालको नागरिकता त्यागेर उतैको नागरिक बनेका थिए ।
सम्बन्धित
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया