एक साता लगातार बढेको सेयर बजार आज ३२ अंकले घट्यो
मेरोन्यूज
२०८० पुष ५ गते १५:४१

काठमाडौं । लगातार सात दिन बढेको सेयर बजार आज दोहोरो अंकको करेक्सन भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको हो ।
बिहीबार ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया