धनगढीमा अत्याधुनिक बसपार्क निर्माण हुने
मेरोन्यूज
२०८० पुष ६ गते १५:२२

काठमाडौं । धनगढीमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ ।
नगर विकास कोष र धनगढी उप-महानगरपालिकाको वित्तिय लगानीमा वडा नं-३ मा बसपार्क निर्माण हुन लागेको उपमहानगरका नगर प्रमुख गोपाल हमालले जानकारी दिएका हुन् ।
उनले प्रस्तावित बस पार्कको डिपिआर (DPR) तयार भएको जनाएका छन् ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया